प्रिय कमांडर,
मुक्तिको सलाम अर्पण गरे ।
समग्र नेपाली को राजनितिक अवस्था खराब छ यो यथावत सत्यलाई सबैले बूझेकै कुरा हो । यद्यपि यही राजनितिक भूगोल भित्र नेपालका एकात्मक बाहुंनवादी सामन्ती, भारतीय दलाल अनि बेस्या पुत्र, सरणार्थीहरुले गर्दा लिम्बुवान बिवस भएर नेपाली साम्राज्यमा बिलिन हुन पुग्यो । 1831 को लालमोहर को सन्धि पुर्खाहरुले गरेको ठुलो भूल थियो । त्यस पछि को काठमाण्डू केंद्रित सासन प्रणालीले सारा नेपाली कै बिजोग बनाएको पनी कटु सत्य धरतलमा छताछुल्ल छ । तर आजका आधुनिक लिम्बुवान र खम्बुवानमा कहिले पनी सन्धिमा सम्झौता भये अनुसार सासन पद्धति रूपांतरण हुन सकेन, फलस्वरूप समय समयमा आंदोलनहरु भई रहे । एक आपसको फुटले कहिले आफ्नो समुदायको हित गर्न सकेन आज बाध्य भएर बाहने साम्राज्य स्वीकार गर्नु परिरहेको छ । राणा सासनले थिल थिल पारेपछि ध्वस्त भयेको लिम्बुवानी र खुंबुवानी सामाजिक संरचना नराम्ररी थला परेको छ । थोरै लाई 2007 साल को क्रान्ति बाट न चेत खुलेको थियो । त्यही चेतको आधारमा बन्दुक बोकेर लडको मुक्ति आंदोलन फेरी पनी बाहुने बीपी को हातमा परे पछी लिम्बु र राई फेरी पनि गुलामी हुन बाध्य भये । 1831 मा सुरु भएको गुलामी पनले निरन्तरता पायो । तेस पछिका जती पनि राजनितिक आन्दोलनहरु भये तिनमा तमाम आदिवासी अनि लिम्बुवानी जनता हतियार को रुपमा मात्र प्रयोग हुन बाध्य भये । के सच्ची नै आदिवासी जनजाति मुलबासी मंगोल हरुमा चेतना सुन्या नै भएको हो ? प्रश्न गंभीर छ ।
कामरेड, त्यो भन्दा पनि ठुलो प्रश्न दूरदर्शिता र दृढ संकल्प नहुनु ठुलो कमजोरी देखिएको छ । एसको प्रमुख कमजोरी बिषेस गरि लिम्बु र राइमा एक ले अर्कालाई सम्मान गर्न नजान्नुनै हो । हाम्रो सम्प्रदायमा अहंता को भावना हाम्रो मुक्ति को निम्ति तगारो बनेको छ । तेसको प्रमुख उदाहरण एक लिम्बुवानी आन्दोलन संग गासीएर आएको घटना बाट प्रस्टयाउनु चाहन्छु । हुन त लिम्बुवानी आन्दोलन अहिले जे जस्तो अवस्थामा रहे पनि सुरुवाती चरणमा बैचारिक मतभिन्नता धेरै भएका हुन। त्यही मतभिन्नता ले दुइटा बिचारधारा ले सतह मा फैलीन अवसर पायेकै को त्यही फरक बिचार ले आज ठुलो स्थान पाएको छ र सत्य साबित भएको छ तर हामी एक हुन नसक्दा हाम्रा आन्दोलनका बहाब ले गति लिएन । जसको फलस्वरूप अझै पनी 3/4 ससाना भूमिगत पार्टीहरु सक्रिय छन । माओवादी द्वन्द कै पालामा पनी गाउघर मा चल्ती को भासा माँ काम्ब्राङ हरुको अस्वतीत्व लाई लिएर चर्चा परिचर्चा भएकै हुन । यो घटना लाई लम्बे ताम्बे ब्याख्या गर्नु भन्दा पनि मुलत शिर्षक को सार लाई जोडन चाहन्छु । लिम्बुवान को आंदोलन को पर्याय जसलाई गोए पनि त्यही आंदोलन मा होमियका अथवा त्यही बाट प्रसिक्षित भएका केहि युबा पीडीहरुमा लिम्बुवानी आंदोलन बन्दुक बॉट मात्र किनारा लाग्छ भन्नेहरुको अझै पनि ठुलो जमात छ । इलाम चुलाचुली को सम्मलेन पछि सक्रिय रुपमा लिम्बुवानी मुक्तिको लागि छापामार शैली लाई अवलम्बन गरेको कुरा कटु सत्य हो । त्यही योजना अंतर्गत अमेरिका र बेलायत मा बस्ने 6 जना बाट पचीस करोड़ अर्थात साढ़े दुई मिलियन डलर जम्मा भएको पनि हो । अनि उत्तर कोरियाले मकाउ बाट हतियार smuggling गर्ने कुरा hongkong बाट जानकारी आये पछि C Force को 3 जनाको डेलिगेसंन टोली गयेको पनि सास्वत स्यात्य हो । जब हतियार smuggling को डील पश्चात 5000 थान AK 47 किन आएन यहाँ गंभीर प्रश्न छ । C Force लाई दिएको जिम्मेवारी मा गम्भीर त्रुटि भएको देखिन्छ । आज त्यति सस्तो मा हतियार लिम्बुवान मा भित्राउन असंभव प्राय नै छ । यधपि सके पनि पूर्ण excercise नगरिकन गरिएको काम अपूर्ण नै हुन्छ । यहाँ बाट लिम्बुवानी आंदोलन ले पाठ सिक्नु पर्दछ । नेता को रुपमा चुनियेका हरुको अपारदर्शिता अनि ध्रीढता को कमजोरीका कारण हामीले धेरै पल्ट दुख भोगी सकेका छौ । अझै गुलाम हुन बाध्य छौ । आज त्यो सम्मलेन को दिन र पारित भएको प्रस्ताव लाई सम्झिदा अनि त्यो हामीले पाउने बन्दुक हात मा नहूदा लिम्बुवानी 5000 बन्दुक खोज्न मन लागेको छ । म तेसको उत्तर चाहन्छु । हाम्रो बन्दुक खोई ? मेरो आकांक्षा माथि कालो धब्बा लागेको छ । मेरो सपना कहिले पूरा हुन्छ कामरेड को उत्तर को प्रतीक्षा मा छु । जय लिम्बुवान ।
मुक्तिकामी
चेसुंग
लिम्बुवान जिन्दावाद ।